जीवन रक्षा – Nepal Press
जीवन रक्षा

अनसनरत तारा बरालको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । विभिन्न माग राख्दै आमरण अनसनरत तारा बरालको जीवन रक्ष गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगको टोलीले स्थलगत अनुगमन गर्दै अनसनरत बरालको वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिती थप जटिल अवस्थामा पुगेको आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।...