जीवन बहादुर शाही – Nepal Press
जीवन बहादुर शाही

कर्णालीका ‘वेटिङ मुख्यमन्त्री’ आक्रोशित, सत्तागठबन्धन भत्काएर ओली–देउवा मिल्नुपर्ने तर्क

सुर्खेत । पछिल्लो समय कर्णालीमा सत्ता परिवर्तन हुने चर्चा चुलिएका बेला ‘वेटिङ मुख्यमन्त्री’ भनिएका कांग्रेस नेता जीवन बहादुर शाहीले गठबन्धनप्रति नै आक्रोश पोखेका छन् । मुख्यमन्त्री हुने सम्भावना कम भएपछि शाहीले प्रधानमन्त्री एवम् कांगेस सभापति शेरबहादुरप्रति नै आक्रोश पोखेका हुन् । वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग आधाआधा कार्यकाल मुख्यमन्त्री हुने...