जीवनराम श्रैष्ठ – Nepal Press
जीवनराम श्रैष्ठ

आफूहरू लक्षित एमालेको नारावाजीप्रति नेकपा एसले भन्यो- अनैतिक र निकृष्ट काम

काठमाडौं। नेकपा (एमाले) ले संसद बैठकमा आफूहरू लक्षित गरेर गरेको नारावाजीलाई नेकपा एसले अलोकतान्त्रिक, असंवैधानिक, अनैतिक र निकृष्ट काम भनेको छ। एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘यो आफैं नांगिने हर्कत हो । यो अलोकतान्त्रिक, असंवैधानिक र अनैतिक हो ।’ एमालेका सांसदहरुले आफूबाट विभाजित भएर...