जि-मेल – Nepal Press
जि-मेल

जि-मेल र युट्युबमा देखिएको समस्या हल

काठमाडौं । गुगलका जि-मेल, ड्राइभ, म्याप्स र युट्युब सुविधाहरू सोमबार साँझ विश्वभर डाउन भएका थिए । यो खबर तयार पार्दासम्म जि-मेल र युट्युब पुरानै अवस्थामा फर्किएका छन् अर्थात् देखिएको समस्या हल भएको फाइनान्सियल टाइम्सले जनाएको छ । नेपाली समयअनुसार साँझ करीब ५ बजेदेखि विश्वभर गुगलका ती सर्भिसहरू डाउन भएका...