जिल्ला स्वास्थ्य कार्यालय बाँके – Nepal Press
जिल्ला स्वास्थ्य कार्यालय बाँके

रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितकाे मृत्यु

रूपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै जिल्लामा मृत्यु हुनेको संख्या ३ सय २७ पुगेको छ । बिहिबार मृत्यु हुने संख्या अहिलेसम्मकै धेरै भएकाे जनाइएकाे छ । यस्तै बिहिबार मात्र थप ४ सय ९४ जना संक्रमित  भएका छन् ।...