जिल्ला समन्वय समिति सिन्धुपाल्चोक – Nepal Press
जिल्ला समन्वय समिति सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको जिल्ला सभामा पत्रकारसहित ८ जना सम्मानित

सिन्धुपाल्चोक । कोरोना रोकथाम, नियन्त्रण र जनचेतना प्रवाहमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले बुधबार पत्रकार सहित ८ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभाको अवसरमा कोरोना रोकथाम र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दिनेश थापासहित विभिन्न...