जिल्ला सभापति – Nepal Press
जिल्ला सभापति

लुम्बिनीमा पौडेल पक्षको बर्चस्वः ११ मध्ये ९ जिल्लामा नयाँ नेतृत्व (सूचीसहित)

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका ११ जिल्लामा गरेको अधिवेशनबाट ९ जिल्ला सभापति वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका आएका छन् भने दुई जिल्ला सभापति मात्रै संस्थापन अर्थात् देउवा समूहबाट निर्वाचित भएका छन् ।