जिल्ला प्रहरी कार्यालय सुर्खेत – Nepal Press
जिल्ला प्रहरी कार्यालय सुर्खेत

संखुवासभा प्रहरीले भन्यो- मादी हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले केही बेरअघि प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचार गलत भएको प्रष्ट्याएको हो । संखुवासभा प्रहरी प्रवक्ता इन्स्पेक्टर...