जिल्ला प्रहरी कार्यालय बैतडी – Nepal Press
जिल्ला प्रहरी कार्यालय बैतडी

हिंसाका घटना र विकृतिलाई न्यूनीकरण गर्न बैतडी प्रहरीकाे विद्यालय सम्पर्क कार्यक्रम

बैतडी । बैतडी प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत जिल्लाको पाटन नगरपालिकाका विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । पाटन नगरपालिकाको सहकार्य गरेर नगर क्षेत्रभित्रका विद्यालयहरुमा...