जिल्ला प्रहरी कार्यालय पर्सा – Nepal Press
जिल्ला प्रहरी कार्यालय पर्सा

निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

पर्सा । निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा पर्साका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर १० का २६ वर्षका साहेव शेख, वडा नम्बर १३ का ३० वर्षका मोहम्द...