जिल्ला प्रहरी कार्यालय दैलेख – Nepal Press
जिल्ला प्रहरी कार्यालय दैलेख

रेडपाण्डा र चितुवाको छालासहित दैलेखमा आठ जना पक्राउ

सुर्खेत । रेडपाण्डा र चितुवाको छालासहित दैलेखमा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले गएराती नौमुलेबाट दैलेख बजारतर्फ बन्यजन्तु ओसार–पसार गरि रहेको गोप्य सुचनाको आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरोको टिम र प्रहरी निरिक्षक (इन्सपेक्टर) ईन्द्रजित सुनारको कमाण्डमा...