जिल्ला प्रहरी कार्यालय कास्की – Nepal Press
जिल्ला प्रहरी कार्यालय कास्की

हत्या गरेर मकै बारीमा श्रीमतीलाई गाड्ने श्रीमानसँगै ससुरा पनि पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटीमा बस्दै आएका एक महिलाको श्रीमान र ससुरा मिलेर हत्या गरेको खुलासा भएको छ । जेठ २ राती तनहुँको बन्दीपृर नगरपालिका ४ लोही माईतिर घर भएका काभ्रेपालाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ९ हाल गोठपानी कालीमाटी बस्दै आएकी...