जिल्ला प्रशासन – Nepal Press
जिल्ला प्रशासन

भोलिदेखि काठमाडौं छाड्न स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौं । भोलिदेखि उपत्यका छाड्न नपाइने भएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै उपत्यकाका तीनैवटा जिल्ला प्रशासनले यस्तो नियम ल्याएका हुन् । निषेधाज्ञा उल्लंघन गर्दै उपत्यका बाहिर जान नपाइने उनीहरुको निर्णय छ । काठमाडौं उपत्यका छोड्नैपने भएमा स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ । मंगलबार उपत्यकाका...