जिल्ला कमिटी पुनर्गठन – Nepal Press
जिल्ला कमिटी पुनर्गठन

ओली पक्षद्वारा रामेछाप जिल्ला कमिटी पुनर्गठन

काठमाडौं । केपी ओली नेतृत्वको नेकपाले रामेछाप जिल्ला कमिटी पुनर्गठन गरेको छ । पार्टी विभाजनसँगै अध्यक्ष मैनकुमार मोक्तान र सचिव शान्ति पौडेल प्रचण्ड–माधव नेपाल समूहमा लागेपछि बुधवार मन्थलीमा आयोजित कार्यकर्ता भेलाबाट नयाँ नेतृत्व चयन भएको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा भएको भेलाले अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम...