जिल्ला अस्पताल – Nepal Press
जिल्ला अस्पताल

मन्त्री आलेले पठाए डोटी अस्पताललाई अक्सिजन

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीका लागि २१ थान अक्सिजन सिलिन्डर पठाइएका छन । अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन सिलिन्डर पठाइएको हो । जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पुगेपछि कोरोना सङ्क्रमितलाई उपचारमा सहज...