जिल्ला अदालत – Nepal Press
जिल्ला अदालत

बलात्कृत राउटे युवतीको पहिचान खुलाएको आरोपमा जेल सजाय पाएका पत्रकार माफी मागेर उम्किए

काठमाडौं । सुर्खेत जिल्ला अदालतले गत जेठमा बलात्कृत बनेकी युवतीको पहिचान खुलाएको समाचार प्रकाशित गरेको आरोमा एक पत्रकारलाई सजाय सुनाएको छ । राप्ती पहिचान डटकमका सञ्चालकसमेत रहेका पत्रकार एग्गेबहादुर बुढामगरलाई पाँच महिना कैद र पाँच हजार जरिवाना तोकिएको हो । न्यायाधीश राजेन्द्रकुमार अर्यालको एकल इजलासले उनलाई २४ घन्टाभित्र क्षमायाचना...