जिरी – Nepal Press
जिरी

‘नेपालको स्वीजरल्याण्ड’ जिरी, हेर्नूस् ड्रोनबाट खिचिएका तस्बिरहरु

‘नेपालको स्वीजरल्याण्ड’ भनेर चिनिने दोलखाको जिरीमा पछिल्लो समय पर्यटकको आवागमन बढेको छ । मौसम खुलेसँगै जिरी सुन्दर र आकर्षक देखिएको छ