जिम्मेवारी हेरफेर – Nepal Press
जिम्मेवारी हेरफेर

विधान महाधिवेशनका दस्तावेज टुंगो लगाउन एमाले बैठक बस्दै, नेताहरुकाे जिम्मेवारी हेरफेर हुने

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न स्थायी कमिटी बैठक बोलाएको छ । शुक्रवार बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए । एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा...