जिबनप्रकाश श्रेष्ठ – Nepal Press
जिबनप्रकाश श्रेष्ठ

कन्सुलर सेवा विभागले एक पटकमा २५ जनालाई मात्र सेवा दिने

काठमाडौं । कन्सुलर सेवा विभागले आइतबारदेखि एक पटकमा २५ जनाका दरले सेवाग्राहीलाई प्रमाणीकरणमा सहभागी गराउने भएको छ । विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुने गरी दैनिक कार्य सञ्चालन गर्नका लागि प्रमाणीकरण गर्ने कार्यमा हुने भिडभाडलाई न्यूनीकरण गरेर काम सञ्चालन गर्न यस्तो निर्णय गरिएको जनाएको हो । विभागका अनुसार...