जिफन्ट – Nepal Press
जिफन्ट

प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको निर्णय संविधानसम्मत : जिफन्ट

काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको जायज निर्णयका विरुद्धमा उभिनु संवैधानिक प्रावधानको विरुद्ध हुने ठहर गरेको छ । मध्यावधि निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने गरी सरकार बनाउन सकिने भएकाले यसविरुद्ध उभिनु संविधान तथा संसदीय अभ्यास र प्रणालीकै विरुद्ध...