जिप दुर्घटना – Nepal Press
जिप दुर्घटना

रोल्पामा जिप दुर्घटना, तीनजनाको मृत्यु

दाङ । रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । जिप धनी एवं चालक माडी गाउँपालिका-६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, सोही स्थानकी ४५...