जितेन्द्र सोनल – Nepal Press
जितेन्द्र सोनल

प्रदेश २ मा थप एक सांसदको सनाखत, लोसपाका सांसद संख्या १६ पुग्यो

जनकपुरधाम । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनलले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । तत्कालीन राजपाबाट निर्वाचित सांसद सोनल जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् । महन्थ ठाकुर पक्षको रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेका...