जितेन्द्र बस्नेत – Nepal Press
जितेन्द्र बस्नेत

‘दुई वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्छौं’

जिल्ला प्रशासन कार्यालय, तोकिएका इलाका प्रशासन कार्यालय र स्थानीय तहका केन्द्रका केही स्टेसनबाट नियमित विवरण दर्ता हुन्छ । दर्ता गराएको ठाउँमा नै परिचयपत्र पुर्याउने व्यवस्था पनि हुन्छ ।