जितिया पर्व – Nepal Press
जितिया पर्व

प्रदेश २ मा बुधवार सार्वजनिक विदा

जनकपुरधाम । जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै जितिया पर्व मनाउने महिलाहरुका लागि बुधवार सार्वजनिक विदा दिएका जनाएका हुन् । पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु...