जितगढी – Nepal Press
जितगढी

अंग्रेजलाई नेपालीले लखेटेको त्यो दिन र स्वरुप फेरिरहेको जितगढी

बुटवलको जितगढीमा १८७२ साल वैशाख ७ गते अर्थात् २०७ वर्षअघि आजकै दिन भएको लडाइँमा नेपालसँग हारेपछि तत्कालीन अंग्रेज सेना नेपालबाटै फर्किएको थियो । चार वर्षयता यो ऐतिहासिक दिनको स्मरणमा वैशाख ७ गतेलाई विजयउत्सव दिवसका रुपमा मनाउने परम्पराको थालनी भएको छ भने जितगढी सम्पदास्थलको स्वरुप फेरिएको छ ।