जाेय बाइडेन – Nepal Press
जाेय बाइडेन

ट्रम्पले सुरक्षा एजेन्सीलाई क्षतविक्षत पारे – बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले ट्रम्पको कार्यकालमा अमेरिकाको महत्वपूर्ण सुरक्षा एजेन्सीमा गम्भीर क्षति पुर्‍याइएको टिप्पणी गरेका छन् । बाइडेनका अनुसार उनको टोलीले रक्षा लगायतका महत्वपूर्ण विभागहरुबाट आवश्यक सूचनाहरु अहिलेसम्म पाउन सकेको छैन । अमेरिकी अभ्यासमा राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय सुरक्षा लगायतका विषयमा जानकारी राख्ने र निर्णय गर्न...