जार – Nepal Press
जार

नेपाल-भारतको संयुक्त लगानीमा बन्ने ‘जार’ छायांकन सुरु, गीताञ्जली र सौगात लिडमा

सिक्किम । इन्द्रबहादुर राईको चर्चित कथा ‘जार’माथि फिल्म निर्माण सुरु भएको छ । फुर्वा छिरिङ लामाले निर्देशन गर्ने यो सोसल ड्रामा फिल्मबारे सोमबार सिक्किममा आयोजित प्रेसमिटमा जानकारी दिइयो । सिक्किमकी नेपाली भाषी अभिनेत्री गीताञ्जली थापा, सौगात मल्ल र अनुपविक्रम शाहीको मुख्य भूमिका हुने फिल्मलाई आगामी तिहारमा प्रदर्शन लक्ष्य राखिएको...