जापान – Nepal Press
जापान

जापानी सर्वोच्च अदालतको आदेश: न्यायाधीश छनोटमा विदेश बस्नेलाई पनि भोट हाल्न दिनू

जापान । जापानको सर्वोच्च अदालतले न्यायाधीश छनो गर्ने निर्वाचनमा विदेशमा रहेका जापानी नागरिकले पनि भोट हाल्न पाउनु संवैधानिक अधिकार भएको फैसला सुनाएको छ । अदालतले बुधवार विदेशमा रहेका जापानी नागरिकहरुलाई न्यायाधीश छनोट गर्ने निर्वाचनमा मत हाल्न नदिनु संविधानको उल्लंघन भएको ठहर गर्दै यस्तो फैसला सुनाएको हो । विदेशमा रहेका...