जानकी – Nepal Press
जानकी

प्रदेश २: नाम जानकी र राजधानी जनकपुरधाम तोक्न एमालेको प्रस्ताव

जनकपुरधाम । प्रदेश २ को नाम जानकी र राजधानी जनकपुरधाम तोक्न नेकपा एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको छ । एमालेका संसदीय दलका नेता शत्रुधन महतोले आज उक्त प्रस्ताव दर्ता गराएका छन् । पार्टीको निर्णय बमोजिम प्रस्ताव दर्ता गराएको एमाले सांसद प्रमोद यादवले जानकारी दिए । यसअघि पनि एमालेले...