जानकी नवमी – Nepal Press
जानकी नवमी

जानकी नवमी: जानकी मन्दिरमा चढाइयो सवा किलो सुन

जनकपुरधाम । जानकी नवमीको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मुख्य महन्थ रामतपेश्वर दास र एक महिलाले सुन चढाएकी छन् । महन्थ दासले एक किलो र निर्मला देवीले २५० ग्राम सुन चढाएकी हुन् । सुनलाई मन्दिरको आवश्यकता अनुसार प्रयोग गरिने बताइएको छ । भाकल अर्थात मनोकांक्षा पुरा भएपछि मन्दिरमा सुन चढाउने...