जानकीदेवी राम – Nepal Press
जानकीदेवी राम

एमाले सांसद जानकीदेवी रामको सपथ ग्रहण

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभामा नवनिर्वाचित समानुपातिक सांसद जानकीदेवी रामले आइतबार पद तथा गोपनियताको सपथ लिएकी छन् । सिंहदरवारस्थित संघीय संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई सपथग्रहण गराउँदै बधाइ दिएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह दलित कोटाबाट उनलाई एमालेको सिफारिसमा निर्वाचित गरिएको हो । सिरहाकी राम सानु...