जाडाे – Nepal Press
जाडाे

चिसोले मुक्त कमैया र भूमिहीनको दैनिकी कष्टकर

रासस । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । ‘बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखें, निकै कमजोर भएको छ’, सन्ध्याले भनिन्, ‘चिसो बढ्यो,...