जागेश्वर गौतम – Nepal Press
जागेश्वर गौतम

जागेश्वरको प्रष्टोक्ति- शान्ति सुरक्षा कायम गर्न प्रहरीको सहयोग लिनुपर्‍यो

काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमले आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीसँग आउँदा दिनमा सौहार्दपूर्ण वातावरणमा छलफल गर्न सकिने बताएका छन् । समस्या समाधान गर्न दुई पक्षबीच छलफल भइरहेको बेला कर्मचारीले आन्दोलन गरेपछि प्रहरी प्रशासनको सहयोग लिनुपरेको उनको भनाइ छ । मंगलबार विज्ञप्तिमार्फत गौतमले...