जाकारान्डा – Nepal Press
जाकारान्डा

ढकमक्क फुल्यो जाकारान्डा, खुल्यो काठमाडौंको सौन्दर्य (तस्विरहरु)

बसन्त ऋतु सुरु भएसँगै अहिले राजधानी काठमाडौं फूलले मुस्कुराउन थालेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ ।