जहाज – Nepal Press
जहाज

अमेरिकामा आफैंले बनाएर उडाएको जहाज नेपाली सेनालाई उपहार दिने चाहना

अमेरिकामा आफैंले बनाएको जहाज आफैं उडाइरहेका प्रमोद रेग्मी चुस्त नेतृत्व, हवाई व्यवस्थापनको अनुभव र विज्ञताप्रति प्रभावित हुँदै नेपाली सेनालाई दिन तयार भएका छन् ।