जसिता गुरुङ – Nepal Press
जसिता गुरुङ

नेपाली अभिनेत्री जसिता गुरुङ संसारका सय सुन्दर युवतीको ५४ औं सूचीमा

नेपाली अभिनेत्री जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं स्थानमा परेकी छन् । सौन्दर्य मापन गर्ने विश्व चर्चित एजेन्सी टीसी क्यान्डलरले सय उत्कृष्टको सूची सार्वजनिक गरेको हो । इजरायलकी १९ वर्षे मोडल येल सेल्बिया सूचीको पहिलो स्थानमा सूचीकृत गर्दै संसारकै सुन्दरी युवतीको रुपमा चिनिएकी छन् ।...