जसले मलाई – Nepal Press
जसले मलाई

बुहारी र छोरीको समानताको सन्देश दिने गीत ‘जसलाई मैले’ रिलिज (भिडिओ)

काठमाडौं । बुहारीलाई पनि छोरीको जस्तै व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको ‘जसलाई मैले’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा स्वरुपा रसाइलीको स्वर, राजकुमार सुनारको शब्द तथा वीवी अनुरागीको संगीत छ । यो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । समनले सामाजिक सन्देश दिने कथामा...