जसपा हेडकाउन्ड – Nepal Press
जसपा हेडकाउन्ड

जसपाको हेड काउन्ट : महन्थ पक्षका राजकिशोर र मनिष सुमन उपेन्द्रको लाइनमा

केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिस सुमन अन्तिम समयमा यादव पक्षमा लागेपछि महन्थ पक्ष झन् कमजोर बनेको छ ।