जसपा सांसद – Nepal Press
जसपा सांसद

सिके राउतका कार्यकर्ताबाट टाउको फुटाइएका जसपा सांसदलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

जनकपुरधाम । सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा घाइते जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं लगिएको छ । सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि सांसद साहलाई काठमाडौं लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए । उनकाक अनुसार झडपमा सांसद...