जसपा संसदीय दल – Nepal Press
जसपा संसदीय दल

दलको नेता चयन गर्न जसपा संसदीय दलको बैठक सुरु (भिडियो)

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ। निर्वाचन आयोगले आधिकारिकता विवाद निरुपण गरेपछि बैठक पहिलो पटक बस्न लागेको हो। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार सुरु भएको बैठकले संसदीय दलको नेता चयन गर्ने छ। सर्वसम्मतीले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत...