जसपा विवाद – Nepal Press
जसपा विवाद

महन्थदेखि रेशम चौधरीसम्म जसपाबाट हटाइए, निर्वाचन आयोगविरुद्ध अर्को पक्ष अदालत जाने

काठमाडौं । पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निस्काशन गरेको हो । सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा यादवको...