जसपा लुम्बिनी – Nepal Press
जसपा लुम्बिनी

जसपा लुम्बिनीका चार सांसदबारे सर्वोच्चको फैसला मिति लम्बियो, कारण यस्तो

रुपन्देही । सर्वोच्च अदालतले निर्वाचन आयोगको कार्यालय नभेटेपछि लुम्विनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टीका ४ सांसदको विवादको मुद्दामा फैसला मिति लम्बिएको छ । सोमबारका लागि निर्णय गर्ने मिति तय गरेको सर्बोच्च अदालतले निर्वाचन आयोगको कार्यालय भेटेन । सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भर प्रसाद श्रेष्ठ र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले...