जसपा बैठक – Nepal Press
जसपा बैठक

जसपा बैठक आज सकिँदै, सरकारमा सहभागिताबारे निर्णय हुने (तस्बिरहरू)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको दोस्रो दिनको बैठक शुरू भएको छ । काठमाडौं कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसका सोमबारदेखि जारी बैठक आज सकिँदैछ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि उपेन्द्र यादव पक्षले पहिलोपटक जसपा केन्द्रीय समिति बैठक राखेको हो । आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा...