जसपा कार्यकारिणी समिति बैठक – Nepal Press
जसपा कार्यकारिणी समिति बैठक

जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित भएको जनाइएको छ । बैठकमा सम्भावित सत्ता समीकरण, दलहरुसँग भएको छलफलको समीक्षा र पार्टी समायोजनबारे छलफल गर्ने कार्यसूची थियो । जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प...