जसपा एकता – Nepal Press
जसपा एकता

जसपा एकीकरण बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, राजपा र समाजवादी पार्टी कायम गर्न माग

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच भएको एकीकरण प्रारम्भदेखिनै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।