जसपाको बैठक – Nepal Press
जसपाको बैठक

जसपाको बैठक जारी, मन्त्रीदेखि मन्त्रालय राेज्नेसम्मको एजेन्डा

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । तुलसीलाल अमात्यको भवन ललितपुरमा बुधबार दिउँसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो । हिजो मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक...