जसपाका सांसद पदमुक्त – Nepal Press
जसपाका सांसद पदमुक्त

जसपाका सांसद पदमुक्त हुँदा एमालेको बहुमत, अदालतबाट फर्किए शंकर पोखरेललाई नै फाइदा

काठमाडौं । पार्टी भित्रको विवादकाबीच जनता समाजवादी पार्टीको एउटा पक्षले अविश्वास प्रस्तावको विपक्षमा उभिएर मन्त्री बनेका ४ सांसदलाई पदमुक्त गरेपछि लुम्बिनी प्रदेशको सत्ता समीकरणमा नयाँ तरङ्ग पैदा भएको छ। जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको पत्र अनुसार बिहीबार प्रदेश सचिवालयले सूचना जारी गरेसँगै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना...