जवरजस्ती करणी – Nepal Press
जवरजस्ती करणी

नाबालिकालाई जवरजस्ती करणी गरी फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौं । नाबालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका घर भइ अहिले ललितपुरको बस्दै आएका २१ वर्षका सुजन श्रेष्‍ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । शुक्रबार उनलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको परिसरका...