जल तथा मौसम विज्ञान विभाग – Nepal Press
जल तथा मौसम विज्ञान विभाग

जेठ १८ देखि नेपालमा मनसुन सुरु हुँदै, यसपटक सरदरभन्दा बढी वर्षा हुने

काठमाडौैं । मनसुनका समयमा यसपालि मुलुकका धेरैजसो भू-भागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ...