जलेश्वर नगरपालिका – Nepal Press
जलेश्वर नगरपालिका

जलेश्वरको केही क्षेत्र पूर्ण रुपमा बन्द

जनकपुरधाम । महोत्तरी प्रशासनले जलेश्वर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा थप कडाई गर्ने भएको छ । जलेश्वर क्षेत्रमा मात्रै आधा दर्जन व्यक्तिको कोरोनाबाट निधन भएको भन्दै जिल्ला प्रशासन महोत्तरीले जलेश्वरबजारको केही क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले...